देउवालाई गगन थापाको प्रश्न- नेतृत्व छाड्न तयार हो ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री आफ्नो पार्टी  अफ्ठ्यारोमा अवस्थाबाट गुज्रिएको बताएका छन् । छापाखाना तथा सञ्चारसम्बद्ध संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनबाट जितेर संघदेखि प्रदेश स्थानीय तहसम्मको नेतृत्व लिँदा कार्यकर्ताको निराशा बदल्न नसकेको बताएका छन् । आमकार्यकर्ताको पार्टी नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएकाले पार्टीहितका लागि नेतृत्वदायी भूमिकाबाट बाहिर परे आफू तयार रहेको बताउँदै उनले सभापति शेरबहादुर … Continue reading देउवालाई गगन थापाको प्रश्न- नेतृत्व छाड्न तयार हो ?